१० असार २०८३, बुधबार

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गतको सातौँ अधिवेशन आज (चैत १५) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

गएको माघ १८ गतेदेखि चालु अधिवेशन सुरु भएको भएको थियो ।