१७ असार २०८३, बुधबार

ओलीको रिहाइ माग गर्दै युवा संघले निकाल्यो मशाल जुलुस(तस्वीरहरू)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै राष्ट्रिय युवा संघको बानेश्वरमा मशाल जुलुस निकालेको छ । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजीसमेत गरेका छन् ।