१३ असार २०८३, शनिबार

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्री गुरुङको प्रतिवद्वता

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।

आज गृहमन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् ।

‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनको भनाइ छ ।