२५ असार २०८३, बिहिबार

कुन मन्त्रीको वरियता कुन ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ ।

सार्वजनिक सूची अनुसार मन्त्रीको वरियता क्रम पनि तोकिएको हो । जसमा प्रधानमन्त्री साहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् ।

यसैगरी तेस्रो वरियतामा गृहमन्त्री सुदन गुरूङ रहेका छन् ।

कुन मन्त्रीको वरियता कुन ?