काठमाडौं । आज अपरान्ह नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
त्यस्तै आजै अन्य मन्त्रीहरुले पनि शपथ खान लागेका छन् । हिजो र आज बिहानको छलफलबाट विभिन्न मन्त्रीहरुको नाम टुङ्गो लगाइएको छ ।
यी हुन् मन्त्रीहरू–
बालेन शाह — प्रधानमन्त्री
स्वर्णिम वाग्ले — अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
सुदन गुरुङ – गृहमन्त्री
प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
गणेश पौडेल – पर्यटन मन्त्री
सुनिल लम्शाल – भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी – कृषीमन्त्री
सीता वादी–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
विराज भक्त श्रेष्ठ – उर्जा तथा जलस्रोत
विक्रम तिमिल्सेना –संचार
निशा मेहता– स्वास्थ्य
सोबिता गौतम– कानुन मन्त्री








प्रतिक्रिया