३० असार २०८३, मंगलबार

प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली !

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप–हप गायक समेत रहेका बालेन शाहले आज नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् ।