३० असार २०८३, मंगलबार

कर्णाली प्रदेशसभा बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । झण्डै साढे एक महिनापछि कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । झण्डै ६ महिनापछि सुरु भएको कर्णाली प्रदेशसभाको सातौं अधिवेशन माग १८ गतेका लागि आह्वान गरिएको थियो ।