१४ असार २०८३, आइतबार

रास्वपाको सचिवालय बैठक बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रवक्ता मनीष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बिहान १० बजे बस्ने भएको हो । बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।