२७ असार २०८३, शनिबार

संखुवासभामा एमालेको अग्रता कायमै

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले १० हजार ८ सय ३२ मत ल्याउँदै अग्रता कायम राखेका हुन् । उनलाई रास्वपाका मिङ्मा शेर्पाले पछ्याइहेका छन् । शेर्पाले ९ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ८ हजार १ सय ७२ मत र श्रम संस्कृति पार्टीका उमाकुमारी राईले ६ हजार ५ सय ८७ मत पाएकी छन् ।