११ असार २०८३, बिहिबार

मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीको अग्रता कायम रहेको छ ।

कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन् ।

राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन् ।