९ असार २०८३, मंगलबार

सल्यानमा नेकपाका रमेश मल्ल निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार मल्ल निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ललित चन्दलाई दुई हजार २८५ को मतान्तरले हराउँदै मल्ल निर्वाचित भएका हुन् । मल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा रास्वपाका चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।

सल्यानमा नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।