२५ असार २०८३, बिहिबार

नवलपुर २ मा रास्वपाका मनिष खनाल निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष खनाल निर्वाचित भएका छन् ।

खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरे ।

यस्तै, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे ।