१५ असार २०८३, सोमबार

गोरखा १ को मतगणना सुरू

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै मतगणना सुरु भएको हो ।

जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।