४ श्रावण २०८३, सोमबार

धनकुटामा एमालेका राईको अग्रता कायमै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता लिएका छन् । राई १० हजार ८ सय ५३ मतसहित पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ७ हजार ५ सय २६ मत पाएका छन् ।

नेपाली कांग्रेसका दिनेश राई ६ हजार ६ सय ८९ मतसहित तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारी ५ हजार ९ सय ९१ मतसहित चौथो स्थानमा रहेका छन् ।