२ श्रावण २०८३, शनिबार

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उपाध्यक्ष विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।