४ श्रावण २०८३, सोमबार

बाजुरामा एमालेभन्दा कांग्रेस ८६४ मतले अगाडि

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनक गिरीले ५०७९ मत प्राप्त गरेका छन् । १२ हजार ८६३ मत गणना हुदाँ गिरीले ५०७९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले ४२१५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा २५१७ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले अहिलेसम्म जम्मा ४०४ मत प्राप्त गरे ।