काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी भएका छन् ।
पुन २२ हजार ८५० मतसहित निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे ।
यस्तै, यहाँ नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८३, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाए ।








प्रतिक्रिया