८ असार २०८३, सोमबार

चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् ।

लामिछाने ५४ हजार ४ सय २ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन् ।

नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरे ६ हजार ९ सय ९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।