काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।
विष्ट ३७ हजार ४ सय ६९ मतसहित निर्वाचित भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गरे ।








प्रतिक्रिया