काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन् ।
सिंहले ६ हजार २६४ मतसहित अग्रता कायम राख्दा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन हजार ६७१ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै, नेकपा ९एमाले०का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेकपाका रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया