२७ असार २०८३, शनिबार

गुल्मी–२ मा गोकर्ण विष्टले लिए अग्रता

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् । उनले रास्वपाका गोविन्द पन्थीलाई ७८६ मतान्तरले पछाडि पारेका हुन् ।

विष्टले ७ हजार ६३ मत ल्याउँदा पन्थीले ६ हजार ३७७ मत ल्याएका छन् । यस्तै कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ५ हजार ६३४ मत ल्याएका छन् ।

यस क्षेत्रमा सुरु देखिनै निकै प्रतिस्पर्धा भइरहेको छ । यसअघि विष्टले यहाँबाट तीनपटक लगातार चुनाव जितेका थिए ।