१७ असार २०८३, बुधबार

बझाङमा एमालेका ऐन महरको अग्रता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । बझाङमा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले सुरूवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाममा महरले २ हजार १०२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । उनलाई नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १ हजार ९४५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेन्द्र कुमार सिंह १ हजार २१५ मत ल्याउँदै तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवर चौथो स्थानमा छन् ।

उनले हालसम्म ८४१ मत पाएका हुन्।