१३ असार २०८३, शनिबार

सर्लाही–४ मा गगनभन्दा अमरेश एक हजार ९६६ मतले अगाडि

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । रास्वपाका अमरेश सिंहले चार हजार ४९६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गगन थापाले दुई हजार ५३० मत पाएका छन् । गगन अमरेशभन्दा एक हजार ९६६ मतान्तरले पछि परेका छन् ।