२५ असार २०८३, बिहिबार

यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवारहरू (अपडेट)

13.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विभिन्न क्षेत्रमा ९ जना उम्मेदवार विजयी भइसकेका छन् ।

जसमध्ये हालसम्म राजधानीमा मात्रै ५ जना विजयी भइसकेका हुन् ।

अधिकांशको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यी हुन् विजयी रास्वपाका उम्मेदवारहरू–

काठमाडौं–१ : रञ्जु दर्शना

काठमाडौं–४ : पुकार बम

काठमाडौं–५ : सस्मित खरेल

काठमाडौं–७ : गणेश पराजुली

काठमाडौं–८ : विराज भक्त श्रेष्ठ

कञ्चनपुर–२ : दीपकराज बोहरा

धनुषा–३ : मनीष झा

रूपन्देही–३ : डा. लेखजङ्ग थापा

बाँके–३ : खगेन्द्र सुनार

काठमाडौं– ३ : राजुनाथ पाण्डे

रूपन्देही-२ : सुलभ खरेल