काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार उनी शुक्रबार रिहा भएका हुन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।








प्रतिक्रिया