१७ असार २०८३, बुधबार

कालीकोटमा नेकपा र एमालेबीच कडा टक्कर

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले)बीच सुरुवाती मतपरिणाममा कडा टक्कर भइरहेको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार नेकपाका महेन्द्रबहादुर शाहीले ९ हजार ६५ मत ल्याउँदा एमालेका नगीन्द्र शाहीले ८ हजार ७८१ मत ल्याएका छन् । दुई नेताबीच २८४ मतान्तर छ ।

यो निर्वाचन क्षेत्रमा कांग्रेसका हर्षबहादुर बमले ६ हजार ५४८ मत ल्याएका छन् ।