२८ असार २०८३, आइतबार

ओलीभन्दा बालेन १० हजार ६०५ मतले अगाडि

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन)ले फराकिलो अग्रता कायम राखेका छन् ।

बालेनले १३ हजार ६१६ मत पाउँदा नेकपा एमालेका अध्यक्षसमेत रहेका एमाले उमेदवार केपी शर्मा ओलीले तीन हजार ११ मत पाएका छन् ।