१७ असार २०८३, बुधबार

काठमाडौं–३ : राजुनाथले १४ हजार कटाउँदा कुलमानको ९ हजार बढी मत

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजुनाथ पाण्डेले १४ हजार २४८ मत ल्याएका छन् । ३४ हजार २४६ मतगणना हुँदा उक्त मत पाएका हुन् ।

उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ९ हजार ६६२ मत प्राप्त गरेका छन् । कांग्रेसका रमेश अर्यालले चार हजार ७८८, एमालेका रामेश्वर फुयालले दुई हजार ३८५ मत पाएका छन् ।