११ असार २०८३, बिहिबार

ओखलढुंगामा एमालेलाई अग्रता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले अग्रता लिएको छ।

प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार अस्मिता थापाले ६३५ मतसहित अग्रता बनाएकी हुन् । उनलाई रास्वपा उम्मेदवार विश्वराज पोखरेलले पछ्याइरहेका छन् । पोखरेलले ४४० मत पाएका छन् ।

यसैगरी, कांग्रेसका कुमार लुईटेलले ३०९ मत पाउँदा नेकपाका अम्विरबाबु गुरुङको ६८ मत ल्याएका छन् ।