७ असार २०८३, आइतबार

लमजुङमा कांग्रेस, रास्वपा र एमाले सँगसँगै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुआती अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार, गमप्रसादले एक हजार ९०१ मतसहित शीर्षस्थानमा छन् ।

यस्तै, रास्वपाका धर्मराज केसीले १८६४ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १७ सय ९९ मतका साथ तेस्रो स्थानमा छन्