दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह दमक पुगेका छन् । उनी शुक्रबार बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् ।
अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् ।








प्रतिक्रिया