झापा । झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
दिउँसो ३ः४५ बजेको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साहले ६ हजार ५ सय ५१ मतसहित अग्रता कायमै राखेका छन् ।
यसैगरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका हुन् ।








प्रतिक्रिया