१३ असार २०८३, शनिबार

हर्क साम्पाङ रास्वपा उम्मेदवारभन्दा पछाडि

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ रास्वपाकी उम्मेदवार भन्दा पछाडि परेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार रास्वपाकी गोमा तामाङले १४२ मत पाउँदा साम्पाङ ४९ मत पाउँदै दोस्रो स्थानमा छन् ।

यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसका सुजेन्द्र गोले रहेका छन् ।