१६ असार २०८३, मंगलबार

प्रचण्डको फराकिलो मत अग्रता कायम

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले फराकिलो मतले अग्रता कायम गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार उनले ६८२० मत पाएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड (तारा) : ६८२०

कुसुमदेवी थापा (रुख) : १८५८

लीलामणि गौतम (सूर्य) : २७५६

लखनकुमार थापा (घण्टी) : ६५२

सन्दीप पुन (आँखा) : १५२

रोशण शाह (हलो) : ६९

चन्द्रप्रसाद शाही (गिलास) : २८

ज्योति रोका मगर (भाले) : ४८