मोरङ । मोरङमा रास्वपाका उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
मोरङ क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनिधी दुर्गा रेग्मीको मृत्यु भएको हो । उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधी रहेका थिए । मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए ।
उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया