२८ असार २०८३, आइतबार

काभ्रे-२ : मतान्तर बढाउँदै रास्वपाका भण्डारी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले मतान्तर बढाउँदै लगेका छन् ।

सुरूवातमै अग्रता कायम राखेका भण्डारीले मतान्तरलाई फराकिलो बनाउँदै लगेका हुन् । पछिल्लो प्राप्त परिणाम अनुसार भण्डारीले ५ हजार १ सय ८ मत पाएका छन् ।

यसैगरी, एमालेका उम्मेद्वार अशोक व्याञ्जु २ हजार ४८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका मधु आचार्यले १ हजार १ सय ८७ मत ल्याएका छन् । मतगणना जारी छ ।