५ श्रावण २०८३, मंगलबार

कालिकोटमा नेकपाको अग्रता कायमै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीको अग्रता कायमै छ । शाहीलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले पछ्याइरहेका छन् ।

पलाता, पचाल झरना, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको मतगणना सकिँदा नेकपाका शाहीले एक हजार चार सय ६४ को मतान्तरले अग्रता लिएका छन् ।

नेकपाका शाहीले ५ हजार ७४६ मत ल्याउँदा कांग्रेसका बमले ४ हजार २४२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का नगिन्द्र शाहीले ४ हजार २१८ मत प्राप्त गरेका छन् ।