बुटवल । प्यूठानको मतगणना जारी छ । यहाँ रास्वपाका सुशान्त वैदिकले अग्रता बनाइरहेका छन् ।
उनले ५०५ मत पाउँदा कांग्रेसका गोविन्द पोखरेलले ४६६, नेकपा (एमाले) का सूर्य थापाले ६९ मत मात्रै पाएका छन् ।
यस्तै, जनमोर्चाले १३४, नेकपाले १०८ मत ल्याएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया