८ श्रावण २०८३, शुक्रबार

सुर्खेत १ मा कांग्रेस अगाडि, पछ्याउँदै एमाले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ ।

कांग्रेसका विष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् ।

रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।