धनुषा । धनुषा क्षेत्र नम्बर १ मा मतगणना स्थगित गरिएको छ ।
अर्को सूचना नआउन्जेलसम्म मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ ।
यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि विवाद थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया