२८ असार २०८३, आइतबार

काठमाडौं ३ : कुलमानभन्दा राजुनाथ धेरै मतले अगाडि

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् ।

१५ हजार ५९५ मत गणना गर्दा पाण्डेले ६५८४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका उज्यालो पार्टीका कुलमान घिसिङले ४२२० मत प्राप्त गरेका छन् । पाण्डे २३६४ मतले अगाडि छन् ।