१८ असार २०८३, बिहिबार

चितवन ३ अपडेटः रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन–३ निर्वाचन क्षेत्रको हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायम राखेकी छन् । अहिलेसम्म उनले ४ हजार ९४४ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २ हजार ९६० मतसहित दोस्रो स्थानमा छिन् । सोविता गौतम र रेनु दाहालबिच १ हजार ९८४ मतान्तर छ ।

नेकपा एमालेका शंकर थपलिया ८५२ मतमा छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ५५६ मतमा छन् । शंकर थपलिया र टेकप्रसाद गुरुङबिचको मतान्तर २९६ मत छ । मतगणना जारी छ ।