काठमाडौं । चितवन–२ मा रास्वपाका रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् । लामिछानेको छ हजार ७०० मत पाउँदा नेकपा एमालेका अस्मिन घिमिरेको दुई हजार ३२९ मत छ । नेपाली कांग्रेसकी मिनाकुमारी खरेल दुईहजार २२२ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रताप गुरुङले एकहजार ५५८ मत पाएका छन् ।








प्रतिक्रिया