६ श्रावण २०८३, बुधबार

रास्वपाको विजयी सुरुवात, काठमाडौं १ बाट रञ्जु दर्शना निर्वाचित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट विजयी सुरुवात गरेको छ ।

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी हुन् । उनले कांग्रेसका प्रबल थापालाई हराउँदै सांसदमा निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।