१७ असार २०८३, बुधबार

चितवन–१ मा एमालेको अग्रता, रास्वपा तेस्रो

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ ।

एमाले उम्मेदवार दावादोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।

रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।