२६ असार २०८३, शुक्रबार

भक्तपुर–२ : राजीव खत्रीको अग्रता, महेश बस्नेत दोस्रो स्थानमा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् ।

रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, कांग्रेसका कविर राणा ४८४ मतसहित तेस्रो स्थानमा छन् । नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।