काठमाडौं । जारी मतगणनामा नेपाली कांग्रेस अहिलेसम्म ५ स्थानमा अगाडि देखिएको छ । कांग्रेसले तेह्रथुम १, ललितपुर १, मुस्ताङ, कपिलवस्तु ३ र कैलाली १ मा अग्रता कायम गरिरहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ स्थानमा अग्रता कायम गर्दा नेकपा (एमाले)को ३ स्थानमा अग्रता रहेको छ । नेपाली कम्युनिष्ट पार्टीको एक स्थानमा अग्रता रहेको छ ।















प्रतिक्रिया