३१ असार २०८३, बुधबार

धनुषा–३ मा रास्वपाका झा तेब्बर मतले अगाडि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । सुरुवाती मतगणनामा धनुषा ३ मा रास्वपाका मनिष झा तेब्बर मतले अगाडि देखिएका छन् ।

जारी मतगणनामा झाले ६००४ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका विमलेन्द्र निधिले २२६९ मतका साथ पछ्याइरहेका छन् । यसैगरी नेकपा (एमाले)की जुली महताले ११९० मत प्राप्त गरेकी छन् ।