२९ असार २०८३, सोमबार

धनुषा ३ मा रास्वपा उम्मेदवार मनिष झाको अग्रता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । धनुषा क्षेत्र नं. ३ को मतगणना जारी रहँदा अहिलेसम्म रास्वपाका उम्मेदवार मनिष झा अग्रस्थानमा रहेका छन् । जारी मतगणनामा उनले ४ हजार ६०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका विमलेन्द्र निधिले हालसम्म १७६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा नेकपा (एमाले) रहेको छ । एमाले नेतृ जुली महतोले अहिलेसम्म जम्मा ९४७ मत प्राप्त गरेकी छन् ।