२९ असार २०८३, सोमबार

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम । तेह्रथुममा नेकपा (एमाले)का उम्मेदवार भानुभक्त ढकालले १ हजार ६४३ मतसहित अग्राता कायम गरेका छन् ।

ढकाललाई नेपाली कांग्रेसका सन्तोपा सुब्बाले १ हजार ६२७ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, रास्वपाका सुरेन्द्र कार्कीले १ हजार ३३१ मत प्राप्त गरेका छन् ।